त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा २५ बर्षका नेपाली झै देखिने बेलवानीहरुले नेपाली केटाकेटीहरुलाई सजिलै ०–१ हराए। सोही प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा ताजिकिस्तानले बहराइनलाई २–० को गोलले पराजित गर्यो। एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको खेल तालिकाअनुसार भोलि आराम दिन रहेको छ। अर्को खेल नेपालले इरानसँग खेल्ने छ।
यु १६ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नै पराजित भयो नेपाल
काठमाडौँ, असोज १९। एएफसी अन्डर १६ च्याम्पियनसिप–२०१० को समूह 'बी' को छनोट चरणको पहिलो खेलमा नै नेपाल पराजित भएको छ। उद्घाटन खेलमा नेपालले लेबनानको सामना गरेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा २५ बर्षका नेपाली झै देखिने बेलवानीहरुले नेपाली केटाकेटीहरुलाई सजिलै ०–१ हराए। सोही प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा ताजिकिस्तानले बहराइनलाई २–० को गोलले पराजित गर्यो। एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको खेल तालिकाअनुसार भोलि आराम दिन रहेको छ। अर्को खेल नेपालले इरानसँग खेल्ने छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा २५ बर्षका नेपाली झै देखिने बेलवानीहरुले नेपाली केटाकेटीहरुलाई सजिलै ०–१ हराए। सोही प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा ताजिकिस्तानले बहराइनलाई २–० को गोलले पराजित गर्यो। एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको खेल तालिकाअनुसार भोलि आराम दिन रहेको छ। अर्को खेल नेपालले इरानसँग खेल्ने छ।
Subscribe to:
Post Comments (Atom)







No comments:
Post a Comment