Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

यु १६ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नै पराजित भयो नेपाल

काठमाडौँ, असोज १९। एएफसी अन्डर १६ च्याम्पियनसिप–२०१० को समूह 'बी' को छनोट चरणको पहिलो खेलमा नै नेपाल पराजित भएको छ। उद्घाटन खेलमा नेपालले लेबनानको सामना गरेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा २५ बर्षका नेपाली झै देखिने बेलवानीहरुले नेपाली केटाकेटीहरुलाई सजिलै ०–१ हराए। सोही प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा ताजिकिस्तानले बहराइनलाई २–० को गोलले पराजित गर्‍यो। एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको खेल तालिकाअनुसार भोलि आराम दिन रहेको छ। अर्को खेल नेपालले इरानसँग खेल्ने छ।

पिसाब गर्दा ज्यान गयो

image

२२ वर्षे हिमांशु शर्मा र उनका साथीहरूले पेट्रोल पम्पमा पिसाब गरेको निहुँमा झगडा पर्‍यो । आफ्नो सम्पत्तिमा पिसाब गरेको भन्दै पेट्रोल पम्पका गार्डले गोली चलाउँदा हिमांशुको मृत्यु भएको छ । गोली चलाउने गार्ड पुलिस थानामा छन् । सार्वजनिकस्थलमा थुक्ने र पिसाब गर्ने समस्या भारतभरि नै छ । यसरी सार्वजनिकस्थलमा पिसाब गरेकै निहुँमा मान्छे मारिएको यो पहिलो घटना हो । घटनालगत्तै गृहमन्त्री चिदम्बरमले भारतीय नाागरिकले सार्वजनिक ठाउँमा पिसाब गर्ने र थुक्ने बानीमा सुधार ल्याउनुपर्ने सल्लाह दिएका छन् । भारतका केही राज्यहरूले आफ्ना नागरिकले जहाँ पायो त्यहीँ थुक्ने र पिसाब गर्ने गरेका बानी छुटाउने प्रयास पनि गरेको छ । ती राज्यहरूले आफ्ना नागरिकको त्यस्तो बानी छुटोस् भनेर पिसाब निषेध क्षेत्र घोषणा गरेको छ ।

घटना भएको राति बुधबार हिमांशु शर्मा आफ्ना साथीहरूसँग आफ्नो घरनजिकैको पेट्रोल पम्प पुगेका थिए । 'उनीहरूले केही स्न्याक्स खान कर गरे, त्यसैवेला मेरो छोरा कारबाहिर आएँ,' हिमांशुका बाबु पिके शर्माले भने, 'पेट्रोल पम्पनजिक हिमांशु पिसाब फेर्न थालेका थिए ।' शर्माका अनुसार पेट्रोल पम्पका साहुजीले हिमांशुलाई हकारे र कामदारलाई बोलाए । 'त्यसवेला पेट्रोल पम्प साहुजीसँग हिमांशुको झगडा भयो,' प्रहरी महानिर्देशक आनन्द मोहनले भने, 'पछि त्यो झगडाले मान्छेसम्म मार्‍यो ।' आनन्दका अनुसार गोली चलाउने गार्डको हतियार खोसिएको छ र उनलाई अदालतको फैसलाअनुसार सजाय हुनेछ ।

मान्छे समाजप्रति उत्तरदायी नहुँदा र उनीहरूमा अनुशासन हराउँदा सहर निकै फोहोर बन्दै गएको छ । मान्छेहरूको सार्वजनिकस्थलमा पिसाब गर्ने र थुक्ने बानी छुटाउन भारतीय सरकारले निकै प्रयास पनि गरेको हो । मानिसले जहाँ पायो त्यहीँ पिसाब नगरून् भनेर भारतका केही ठाउँमा देवी र अन्य भगवान्का तस्बिर पनि टाँसिएका छन् ।

Pakistan Taliban claim UN attack


Scene of the explosion
The explosion happened early in the afterno

The Pakistani Taliban has said it launched Monday's attack on the UN World Food Programme offices in the capital Islamabad, killing five people.

A Taliban spokesman said that the international agency was targeted because their work was "not in the interest of Muslims."A suicide bomber dressed in military uniform blew himself up in the office.The Taliban had promised revenge for the killing of their leader Baitullah Mehsud in a US drone strike in August.


The Taliban spokesman who called himself Azam Tariq said that the UN and foreign aid agencies were "infidels."The group has been behind a series of recent attacks. Last week, at least 16 people died in two suicide car bomb attacks in north-western Pakistan. Interior Minister Rehman Malik has said an investigation has been launched into the security officials who allowed the bomber, who was wearing a uniform of the paramilitary Frontier Corps, to enter the WFP offices.The attack came as Britain's defence and home ministers visited Islamabad for talks with Pakistani officials on the role Pakistan plays in combating terror.

Australia retain Champions Trophy

ICC Champions Trophy final, Centurion:
Australia 206-4 (45.2 overs) beat New Zealand 200-9 (50 overs) by six wickets

Shane Watson's second successive century ensured Australia held on to the Champions Trophy with a six-wicket win over New Zealand at Centurion Park.

Watson, aided by Cameron White (62), rebuilt Australia's innings from 6-2 to take them past their target of 201.

White fell to Kyle Mills (3-27) but Watson hit two sixes in a row to end the match and finish unbeaten on 105.

Earlier, spinner Nathan Hauritz (3-37) helped restrict New Zealand to 200-9, with Martin Guptill (40) top-scoring.

Although a fiery opening new-ball spell from Mills and Shane Bond had given the Black Caps fresh impetus with two quick wickets inside three overs, Watson and White batted with intelligence and composure to ensure the world champions leave South Africa as the world's best one-day side in the world.

Bond removed opener Tim Paine, caught at first slip by Ross Taylor in the second over, before Mills snared the key wicket of tournament top scorer Ricky Ponting, trapped lbw in the following over.

Bereft of scoring opportunities, Australia managed just 18 from the 10-over mandatory powerplay, the lowest total in the entire two-week tournament, surpassing New Zealand's modest 22 a few hours earlier.

However, fresh from an unbeaten 136 against England on Friday, Watson greeted the arrival of New Zealand's second-string seam attack with disdain, dispatching anything short and wide for four.

Kyle Milsl celebrates dismissing Ricky Ponting
Kyle Mills was the pick of the New Zealand bowlers

Although White succumbed to Mills - the second of his three dismissals - for 62, Watson continued his sensational form, smashing two successive sixes off Jeetan Patel to bring up his fourth one-day hundred as well guide Australia to victory with 28 deliveries to spare.

New Zealand's task was made the more difficult when captain Daniel Vettori - one of the stand-out candidates for Player of the Tournament - was forced to withdraw before the match because of a hamstring problem.

With off-spinner Jeetan Patel the only change from the team which beat Pakistan in the semi-final, stand-in skipper Brendon McCullum elected to bat on an energetic - if unpredictable - Centurion wicket. Rampant after their nine-wicket annihilation of England on Friday, Australia once again named an unchanged XI, with new-ball pair Brett Lee and Peter Siddle instantly extracting pace and sharp bounce from the wicket.

And it was Siddle who made the initial breakthrough, snaring a top edge from a wild McCullum slash outside outside off stump and into the gloves of Paine in the fourth over.

Neither Aaron Redmond or new batsman Guptill could penetrate the vice-like grip as New Zealand limped to 22-1 at the 10-over powerplay.

The run-famine relented with the introduction of second-change bowlers Mitchell Johnson and Watson, with Guptill in particular punishing anything full and outside off stump.

But with New Zealand slowly wresting the momentum in their favour, Redmond recklessly conceded his wicket charging a wide Hauritz delivery in the 19th over, with Paine whipping off the bails in an instant.

The off-spinner landed his second wicket when Guptill returned a simple catch in the 23rd over, ending his promising innings of 40, before Taylor was brilliantly caught by Mike Hussey at backward point off Johnson in the following over to leave New Zealand teetering at 81-4.

Consolidation arrived in the form of Neil Broom and James Franklin, with the pair compiling a patient 65-run stand in 14 overs.

But just after taking the batting powerplay in the 39th over, calamitous running saw Broom gift his wicket to Australia for 37 shortly after a series of confident boundaries.

Franklin departed for 33 in the 41st over as Lee speared a vicious yorker at the left-hander's toe from around the wicket, uprooting the off stump in the process.

Ian Butler became Hauritz's third wicket, trapped lbw, before Patel and Bond took the Black Caps beyond the 200-run mark with a boundary from the final ball of the innings.

Brendon McCullum drops Cameron White
Brendon McCullum dropped Cameron White on 14

But despite their electric start with the ball, Kiwi skipper McCullum was left to lament a dropped catch when White was on 14.

The Victoria captain top-edged an attempted pull of Ian Butler high in the air, but the wicketkeeper failed to cling on to a tough chance running backwards towards fine leg.

New Zealand's support seamers could not find the same disciplined lines as Mills and Bond, with Watson, in particular, capitalising as Butler and Franklin dropped short, while off-spinner Patel was lofted with a slog-swept six over mid-wicket.

The Queenslander brought up his 10th one-day 50 from 74 deliveries in the 26th over, although he was fortunate to survive a very confident appeal for leg before against Franklin soon after.

White brought up his half century with a punchy straight drive for four over Butler's head, but his innings came to an abrupt end when he played on to his stumps attempting to shoulder arms to a Mills delivery in the 35th over.

Hussey soon followed, cutting Kyle Mills to point, but Watson took Australia past their winning target in emphatic style to ignite a celebratory pyrotechnic display high in the Centurion night sky.

In Pictures : Pacific Tsunami








मोडलिङबाट फिल्मतिर

काठमाडौं, - नयाँ पुस्ताका निर्देशकहरूले म्युजिक भिडियो र र्‍यापका मोडललाई फिल्ममा उतार्ने क्रम बढ्दैछ। यो वर्ष मोडलिङ जगतका तीन स्थापित मोडलहरू फिल्ममा प्रवेश गरे- जेनिशा मोक्तान, सिजन भट्टचन र बिमलेस अधिकारी। यो वर्षकी मिस नेपाल जेनिशा केहीअघि रिलिज भएको सुदर्शन थापाको फिल्म 'मेरो एउटा साथी छ' मार्फत् रजतपटमा देखिएकी हुन्। यो फिल्ममा उनी सहायक भूमिकामा देखिएकी छिन्। जेनिशा मिस नेपाल घोषित हुनुअघि नै यो फिल्म रिलिज भइसकेको थियो।

उदय सिजापतिले निर्देशन गरेको फिल्म 'रंगिन मनसाय'बाट सिजन भट्टचन हिरोइन बन्दै छिन्। गायक निमा रुम्बाले निर्माण गरेको यो फिल्म रिलिज हुन बाँकी छ। बिमलेश भने निर्देशक बसन्त पौडेलको फिल्म 'स्वर'बाट हिरो बन्दैछन्। र, यसैवर्ष यिनलाई पछ्याउँदै अरू पनि थुप्रै मोडल फिल्ममा देखिँदैछन्।

नेपाल भाषाको फिल्म 'राजमति'मा पहिलोपटक दुई मोडल मणिराज लवट र हिसिला महर्जनले अभिनय गरेका छन्। त्यसयता झरना बज्रचार्य, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, उषा रजक, निशा अधिकारी, दिया मस्के, जीवन लुइँटेल, पूजा लामा, ऋचा घिमिरे र पूजना प्रधानलगायतले ठूलो पर्दामा आफ्नो भाग्य जाँचिसकेका छन्। मोडलिङबाट फिल्ममा आएका कलाकारका तुलनामा रंगमञ्चबाट वा सोझै फिल्ममा आएका कलाकारले सफलता पाएका छन्।

भुषण दाहाल, आलोक नेम्वाङ र सिमोस सुनुवारजस्ता म्युजिक भिडियोका निर्देशकले फिल्म बनाउँदा मोडलहरूलाई नै कलाकार लिए। आलोकको 'सानो संसार'मा कर्मा, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र जीवन लुइँटेल चार मोडल एकसाथ कलाकारका रूपमा देखा परे। सिमोसको 'मिशन पैसा'मा पनि निशा अधिकारी र आयुषा बस्नेत हिरोइन बने भने अर्का मोडल अमिर गौतम भिलेन। भुषणको 'कागबेनी'मा दिया मास्के हिरोइन बनिन्।

प्रायः निर्देशकहरू म्युजिक भिडियोमा अभिनय गरेका कारण मोडलहरू फिल्ममा पनि सजिलै फिट हुने बताउँछन्। निर्माता एवं निर्देशक अशोक शर्मा त नेपाली फिल्मलाई थप मोडल कलाकारको जरुरत भएको बताउँछन्। उनी भन्छन्, 'अहिले नेपाली फिल्मको कथा सहरमा केन्द्रित हुन थालेको छ। यस्ता फिल्ममा सहरको शैली भएका कलाकार चाहिन्छन्। र, मोडलहरू यसमा सबभन्दा बढी सुहाउँदा रहेछन्।' तर फिल्ममा लागिसकेपछि मोडलहरू पूर्ण फिल्म कलाकार बन्नुपर्ने उनको धारणा छ।

मोडलबाट हिरो बनेका बिमलेश म्युजिक भिडियोमा गरेको अभिनय र र्‍याम्पको प्रस्तुतिका कारण आफूलाई फिल्ममा अभिनय गर्न गाह्रो नभएको बताउँछन्। 'फिल्ममा पनि म्युजिक भिडियोमा जस्तै स्त्रि्कप्टअनुसार अभिनय गर्ने हो, शैलीमा मात्र फरक छ,' उनले भने।

फिल्ममा जम्न नसक्ने पूराना मोडलको 'रेकर्ड'लाई यी नयाँ मोडल कलाकारले तोड्न सक्ने हुन् कि होइनन, यिनका फिल्म आएपछि नै थाहा होला।

प्रियदर्शनको फिल्ममा आमिर

मुम्बई, निर्देशक प्रियदर्शन कमेडी फिल्मका लागि प्रसिद्ध छन्। यता, अभिनेता आमिर खान भने गम्भीर भूमिकाका लागि सम्झिन्छन्। तर, अब यी दुईले एउटै फिल्ममा अभिनय गर्ने भएका छन्। यो फिल्म प्रियदर्शनले निर्देशन गरेको तमिल फिल्म 'काञ्चिवरम'को रिमेक हुनेछ। एड्सका विषयमा बन्ने यो फिल्म प्रियदर्शनका अघिल्ला फिल्महरूभन्दा फरक र गम्भीर प्रकृतिको हुनेछ। आमिरले फिल्मको कथा सुनिसकेको र अभिनय गर्न तयार भएको प्रियदर्शनले बताएका छन्। गत वर्ष शाहरुख खानलाई लिएर 'बिल्लु' बनाएका प्रियदर्शनको आमिरसँग यो पहिलो फिल्म हुनेछ। एड्सका विषयमा पछिल्ला समयमा दुई दक्षिण भारतीय निर्देशक रेबतीले 'फिर मिलेङ्गे' र ओनिरले 'माई ब्रदर निखिल' बनाएका थिए।

प्रियदर्शन अहिले नाम नराखिएको एउटा नयाँ फिल्मको सुटिङमा व्यस्त छन्। तमिलनाडुमा सुटिङ भइरहेको यो फिल्ममा अजय देवगन र अक्षय खन्ना मुख्य भूमिकामा देखिँदैछन्। उता, आमिर भने राजकुमार हिरानीको फिल्म 'थ्री इडियटस्'मा व्यस्त छन्। यो फिल्ममा उनीसँग आर माधवन, सरमन जोशी र करिना कपुर पनि हुनेछन्।