Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

Is Obama's Nobel a blessing or curse?

WASHINGTON - Yes he can win the Nobel Peace Prize. Even on the same day that President Obama met with his war council yet again to consider sending up to 40,000 more U.S. troops to Afghanistan. President Obama speaks about his Nobel award at the White House on Friday. The confluence of events -- some might even call it irony -- was a stark reminder that this award was more about the promise of change than actual change. Peace is not at hand in Iraq or Afghanistan, and while the president has articulated a new approach to the world it will be difficult to translate that vision into some actual victories. "Even as we strive to seek a world in which conflicts are resolved peacefully and prosperity is widely shared, we have to confront the world as we know it today," Obama said in the White House Rose Garden. "I am the commander in chief of a country that's responsible for ending a war and working in another theater to confront a ruthless adversary that directly threatens the American people and our allies." Let me be clear that I don't buy into any of this silliness from some pundits about how winning such a prestigious honor could backfire on Obama. Becoming only the fourth U.S. president to ever win the Nobel can hardly be spun into a negative.


But it's important to note that the award does not create one job in the U.S. economy. It does not provide one Republican vote on Capitol Hill for the president's health care push. And the challenges are clearly not just on the domestic front. With the Norwegian Nobel committee citing the president's "extraordinary efforts to strengthen international diplomacy and cooperation between peoples," one top Obama adviser told me this is an affirmation of the administration's aggressive efforts to reach out across the world. But this adviser quickly acknowledged the hard work of trying to turn that dialogue into actual progress on difficult problems like forging Israeli-Palestinian peace. And I think this award puts new pressure on the president from the right and left. Conservatives like CNN contributor Ed Rollins was quick to charge the honor will only highlight the fact that the president has few achievements to point to yet. "I think certainly you have to give him an 'A' for trying," he said. "But at the end of the day, what has he accomplished?"


I think you can also see liberals like Sen. Russ Feingold, D-Wisconsin, who has been pushing Obama for a timetable to withdraw U.S. troops from Afghanistan being emboldened. Why wouldn't Feingold now say something to the effect of, "Mr. Peacemaker, why are you potentially further escalating the war in Afghanistan?" Nevertheless, this is a sweet moment for the president. What's striking to me is that exactly one week ago I was in Copenhagen, Denmark, where the president swooped in for a few hours to push Chicago's Olympic bid. Once he lost, the dramatic defeat led many -- including me -- to report that this was obviously a blow on the international stage. That's why when the news about the Nobel Peace Prize landed like a lightning bolt in the wee hours of Friday morning, White House aides were ecstatic. As I rushed to get some reaction, I finally reached Chief of Staff Rahm Emanuel by telephone and he was quick with a quip. "It's clear Oslo beats Copenhagen any day of the week," Emanuel told me. He stressed that he was joking. But there was also a measure of vindication in his voice.

Late goal boosts Argentina hopes

Argentina kept their World Cup qualification hopes in their own hands with a dramatic 2-1 win over Peru. Debutant Gonzalo Higuain, starting ahead of Carlos Tevez, nodded them in front in the second half before Hernan Rengifo headed a last-minute equaliser. But deep in injury time, substitute Martin Palermo, recalled after a 10-year absence, tapped in the winner. The win puts Diego Maradona's team up to fourth, the final automatic qualifying place, with one match left. That key game is on Wednesday against Uruguay, who are only a point behind in the fifth-place play-off berth after beating Ecuador, who are now in sixth another point back. "I told him at half-time 'go and resolve this'," Maradona said of his decision to bring on Palermo. "It was a miracle from Saint Palermo that gives us another life."

सपनाको नेगेटिभ बोकेर

शाहरुख खानले सम्राट अशोकको भूमीका गरेको फिल्म 'अशोका'का निर्देशक सन्तोष शिवम् शिवम्ले सोधे, 'म मेरो फिल्म अशोकामा तिमीलाई किन लिऊ?''तपाईको च्वाइस् हो।' अनुप बरालले यत्ति भने, 'म भन्दा पनि राम्रा कलाकार छन्। म त आफ्नो काम देखाउन चाहन्छु।' यो संबाद हुनु अघि, हिन्दी फिल्म अशोकाको अडिशनमा अनुपले आफ्नो बायोडाटा देखाएका थिए। जसमा 'गुणस्तरीय चिन्ह' अंकीत एनएसडी पनि थियो, र थियो- डेलियम बाइकमा सवार फोटो। 'यो तिम्रो बाइक हो?' शिवम्ले सोधे।'होइन' अनुप खिस्स हाँसे। 'कस्को हो त?''फिल्मको सुटिङमा खिचेको फोटो हो।' 'त्यसो भए, बाइक चलाउन आउछ?''आउदैन।'अनुपलाई लाग्छ, आफ्नो सोझो खाले निर्दोष जवाफ (जून शहरले खोसी सकेको थिएन) सुनेर शिवम् प्रभावित भए। 'यदि मेरो फिल्ममा तिमीलाई मेल खाने रोल भेटे भने बोलाउछु।' भन्दै शिवम्ले बिदा गरे। जून फिल्मको सुटिङमा डेलियम बाइकमा अनुप चढेका थिए, त्यही फिल्म 'अंशबन्डा'को बाकी एउटा गीत पुरा गर्न काठमान्डू आइपुगे। काठमान्डूको भीडमा अनुप टेलिफोनमा पनि नभेटिने गरि 'फेडअप' हुदै गए। जव घर पोखरा पुगे, थाहा पाए, बम्बइबाट पो फोन आएको रैछ। ए म त छानीएको पो रैछु, अनुपको हंशले ठाऊ छोड्यो। हतारिदै जव उनी बम्बइ पुगे। फिल्म सुटिङस्पटमा पुगीसकेको थियो। र, अनुपका लागी छानीएको रोलमा राहुलदेव (जो फिल्मभरि हिरोइनसंगसंगै हुन्छन्) गर्जीन थालीसकेका थिए। 'तिमी ढिला आइपुर्ग्यौ', शिवम्ले भन्दिए, 'अव तिम्रो चान्स सक्यो।'फुसफुस झरेको पानीेले सडक ओस्याउदै गएको बुधबारको मध्यदिन पुरानो बानेश्वरको एउटा क्याफेमा सिगरेटको सर्को उडाउदै अनुप भावुक हुन्छन्। उनलाई लाग्छ, 'लक' पनि जीवनका लागी एउटा महत्वपूर्ण शव्द हो। सपनाको गहुगो भारी बोक्दा निधारभरि बसेका नाम्लोका छाप बोकेर शहरमा कयौ मानिस भौतारिरहेका छन्। उनीहरु मध्ये अनुप पनि एक हुन्। अनुपलाई लाग्छ- धेरै मानिस सहरमा सपनाको नेगेटिभ बोकेर रंगीन धुलाउन कलरल्यावको खोजीमा आइपूग्छन्। र, शहरको अधिकाँशभीडले कलरल्याव भेट्टाउँन सक्दैन। अनुपलाइ भने अहिले (कम्तीमा यो गफ गर्दा) लाग्छ- म कलर ल्यावको छेऊछाऊमा छु। एकदिन भेट्टाइ छाड्छु। किनभने, अनुपको ब्यस्तता एकाएक बढेको छ। उनी कयौ नेपाली चलचित्रको 'हिरो' भएर आफूभन्दा धेरै इन्च अग्लो पर्दामा देखिनेवाला छन्। यो अर्न्तबार्ता पछि उनलाई कुदेर 'दासढूंगा'को डविङ्‌मा पुग्नु छ। कयौ मिटिङ छन्, जो अव अनुपको काधमा भारि राखेर सुटिङस्पटतिर पनि पुग्नेवाला छन्।पुटुक्क बढेको भुडी घटाउन एकाबिहान 'सेटअप' गरेपछि अनुपको दिन सुरु हुन्छ। कहिलेकाही त मध्यरातमा सकिन्छ। कुनैदिन जमघटमा यसो 'रसपान' भएपछि अनुप बिहानै उठेर भुडी घटाउने र शरिर तन्दुरुस्त लठारो गर्देनन्। कहिलेकाही आफ्नो जीवनको 'म्यानेन्म्यान्ट'को गल्तीले पोल्छ। अव हिड्दा लर्खराउनु पनि भएन। लर्खरायो भने हिड्न सकिन्न। हिड्नुजती त हिडियो। अव दर्गुनु छ। उछिन्नु छ, समयलाई। समयसंग कुम जुधाएर हिड्न सकिएन भने धेरै पछि परिन्छ, अनुपलाई थाहा छ। अव भने अल्ली पछि पर्दा घच्घाउने अतित पनि त छ, अनुपसंग। फेरि बेलाबेला घच्घचाउने अतित भएन भने पनि जीवनको के मज्जा? चालिसको दशकको पोखरा। गाऊ नरहेको र शहर बन्न नसकेको पोखरा। अनुपको किशारावस्दा त्यही बित्यो। दशैबिदामा फर्केका लाहुरेले ल्याइदिएको नयापनले उनलाई पनि गाज्यो। अमेरिकी झन्डा अंकीत टिसर्ट। फलामको ठूलो 'वकल' भएको बेल्ड। बकल कम्तीमा आधा किलो जतीको। हातमा हाफ पन्जा। उल्टो क्याप। अगाडी चिउडो छुनेगरि झुन्डिने पंकफेसनको कपाल। त्यसबेला अनुपको पहिरन थियो। अरु साथीहरुको पनि त्यस्तै। नाइकको जुत्ता पनि फेसनमै थियो तर त्यो किन्न सकिने स्थिती थिएन। रहर पुरा गर्न अुनपले पन्डा जुत्तामा आफैले 'नाइक'को लोगो बनाएर पनि लगाए। भैसीलाई घास काटेर फुर्सद भयोकी अनुपको ग्याङ ठूलो टेपरिकर्डरमा गीत घन्काउदै मानिसको भीड खोज्दै हिड्थ्यो। भीड भेटियो की बे्रक डान्स सुरु। 'वेकप, स्ट्यान्ड अप।'माइकल ज्याक्सन, डेभिड बोय, ह्यम, बिटल्स, इगल्स र बबमार्लीका गीतमा कति नाचे कती। कति मान्छे यस्तो ग्याङ देख्दा हैरान हुन्थ्यो। डोकोभरि सुन्तलाको पसल थालेका महिलाहरु मुख छोप्दै हास्थे। र, अनुप ठान्थे, हामीले आफ्नो प्रतिभा देखायौ। 'त्यो सायद एउटा बद्लिदै गएको समाजमा आइडेन्डिको खोजी थियो।' अनुप अहिले यस्तो भन्छन्। अनुप त्यसबेला पोखरेली शहरमा हुर्किए। पोखरा शहर त हुदै गएको थियो तर घरका दलिनमा भने फर्सि झुन्डिएकै हुन्थे। अलीकती आफ्नोपन त बचेकै थियो। मानिसको अनुहारबाट निर्दोषपन खुइलिएको थिएन। जव अनुप दिल्ली पुगे। बल्ल थाहा पाए, शहर कस्तो हुन्छ। आकाशचुम्बी महल एकातिर छन् छ, धर्तिचुम्वि झोपडी अर्कोतिर। अंग्रेजीमा 'सल्म' भनिने झोपडपट्टिमा पनि तिनै मानिस थिए, जो सित सपनाको नगेटिभ थियो। जसले कहिल्यै कलरल्याव भेट्टाउन सकेका थिएनन्, जसले सपना रंगीन बनाइदिन्थ्यो। कतै मेरो पनि सपनाको नेगेटिभ खुइलिएर त जादैन। अनुपले जोगाए। उनले धेरै हिन्दी साहित्यका पन्ना पल्टाए। आर्ट ग्यालरी पुगे। बल्ल पोखराको हिपहप ठिटोले बुझे, हामी त साच्चै बामपुड्के रैछौ। दिल्लीमा त जती अग्ला घर- उती अग्ला बिचार। ओभरकोटमा सजिएर, कुकुर डूलाउदै कनाटप्लेस पुगेर कफीको चुस्कीमा गफ चुट्ने 'लेखक' पनि अनुपले त्यही देखे र सोचे- लेखक पनि गजबै हुदा रैछन्। त्यस्ता लेखक कहिलेकाही सडकमा 'कट्चाय' पनि पिइरहेका देखीन्थे। सडकमा भौतारिएर हिड्नेहरु पनि कम्ती थिएनन्। माथी कूर्ता तल जिन्स, छालाको चप्पल र लेदरको कालो व्याग बोकेर बाराखम्बा रोडका ठाऊठाऊमा सजिएका 'गोलपार्क' मा फनफनी चक्कर लगाइरहन्थे। ति मध्ये एक त अनुप पनि थिए नै। 'नेशनल स्कुल अफ् ड्रामा' असल बिद्यार्थी थिए र त फुर्सदमा बाराखम्बा वरीपरी अनुहार हराउने चिन्तामा भौतारिहन्थे। 'शहरले अपरच्यूनिटी दिन्छ।' त्यसताका अनुपले बुझेको कुरा हो, 'र, शहरमै आफूसंग बिचार मिल्ने मानिस भेटिन्छन्।' दिल्लीको चार बर्षे बसाइमा अनुपले शहरको अर्को कुरा थाहा पाए- शहरले कहिलेकाही निरोध कन्डम र साहित्य छुट्टाउन नसक्ने बनाइदिन्छ। अनुपमा अर्को परिवर्तन पनि आयो- पोखराबाट बोकेर लगेको 'हिपहप' लाई कुरियाट्टम नृत्यले कप्लकै खाइदियो। कथककलीका अगाडी हिपहप केही होइन, अनुपले सोचे, कलाका सबै चिज जमीनसंग गासिएका राम्रा हुन्छन्। 'नेपाल नरेश तिमी बम्बे आऊ।' एनएसडी घुम्न आएका नसुरुद्धिन शाहले गफैगफमा भनिदिए- 'म तिमीलाई सक्दो सहयोग गर्छु।'अव झन् अनुपको सपनाले पखेटा फिजायो। अनुप एनएसडीको पढाइ सक्केपछि, बम्बइ जाने भए। नसुरुद्धिनलाई फोन पनि गर्ने भए तर उनलाई थाहा थिएन, नसुरुद्धिनको घरमा यस्ता फोन कमै उठ्छन्।
प्रत्येक दिन बम्बेमा एक लाख मानिस सपना बोकेर आउछन्। भौतारिन्छन् र सपना छाडेर फर्किन्छन्। बम्बे रहस्यको शहर हो। एकरातमै मानिस करोडपति हुन्छ र एकरातमै रोड पति। रोडमै सुत्नेहरुले 'हप्ता' बुझाउनु पर्छ- अुनपले त्यही पुगेर थाहा पाए।
बम्बेको स्पिड यति तिब्र थियोकि स्लो स्पिडिका अनुपलाई र्‍याख्र्‍याख्ती पार्‍यो। एक कल फोनको प्रतिक्षामा हरेक पल तयारीमा बस्नु पर्ने। फोन आयो कि कुद्यो र आफूभित्र अटेशमटेश भएका प्रतिभाका मेनु पेश गर्‍यो। म को हुँ?म के गर्न सक्छु?मेरो क्षमता कती छ? बम्बेले यी प्रश्न हरेक मानिसलाई दिन्छ। अनुपलाई पनि दियो। अनुप भने यि प्रश्नदेखी अत्तालिएनन्। हातमा एनएसडीको गुणस्तरिय चिन्ह अंकीत प्रोफाइल, कम्मरमा पेजर, काधमा झोला बोकेर सुभास घइ, नसुरुद्धिन, इरफान खान, महेश भट्ट र सुधिर मिश्रालाई आफ्नो प्रतिभा देखाउन हिडिरहे।
बाहन थियो- लोकल ट्रेन। आइरन गरेका सफाचट् लुगा टे्रनबाट उत्रिदा मुजा परेका सिरकका खोलजस्ता हुन्थे। त्यसकालागी पनि अनुपसंग आइडिया थियो। उनी ब्यागभित्र सानो आइरन बोकेर हिड्थे। 'शुलभ शौचालय' को ऐनामा आफूलाई नियाल्थे। लन्ड्रीमा गएर आग्रह गर्थे- 'मसित आइरन छ। म मेरो सर्टमा आइरन लगाउछु, हुन्छ?'
'लक' भनेको यहि होला, कुनै लन्ड्रीवालाले पनि नाइ भनेन। यसरी हरेक निर्देशकको अफिसमा भौतारिदा अनुपले यस्ता मानिस पनि भेटे, जो निर्देशकका अगाडी आफ्नो 'कला' देखाउन बिसौ बर्षदेखी पालो कुरिरहेका छन्। र, ति सुनाउछन्, 'म बम्बे आउदा एकदम तन्नेरी थिए। कपाल पनि चिउडोसम्म झर्थ्यौ। अव हेर्नुस्, मेरो तालुमा कपालै छैन।'
अनुपले धेरै निर्देशकलाई भेटे तर उत्तर एउटै थियो, 'ल, राम्रो काम गर्दा रैछौ। यदि तिमीलाई सुहाउने कुनै रोल भेट्टियो भने सम्पर्क गरौला।'तर, अनुपको पेजर कहिल्यै बजेन। अनुपले त्यही भेटे, यसपाल शर्मालाई। जो अहिले पनि हिन्दी फिल्ममा भिलेन बन्छन्। यसपालले नै अनुपलाई सम्झाए- यदि बम्बेमा बस्नु छ भने कम्तीमा चार बर्ष संघर्ष गर्छु भन्ने आत्मशक्ति बनाऊ। एककप चियामा दिन बिताउछु भन्ने अठोट गर।
यसपालले अर्को कुरा पनि भने- कपाल खुइलिए खुइलियोस्, म लड्छु, तिमी सोच। यदि तिमीले जित्यो भने भोली तिमीलाई नै हेरेर फिल्मको भूमीका लेखीनेछ।'कुरा त मख्खै पार्ने खालको थियो।
एकदिन अनुप अशोकाको अडिशनमा पुगे। धेरैदिनसम्म पेजर बजेन र उनले सोचे, 'म अव यता बस्दिन।' बम्बेमा त यस्ता मान्छेमात्र संघर्ष गरिरहन्छन्, जसको फर्किने कुनै ठाऊ छैन। परिवार छैन। ति संघर्ष गर्दागर्दे सडकको छेऊमा मर्छन् र मुन्सीपाटीले उठाएर लैजान्छ। तर, अनुपसित त आफ्नै देश र परिवार थियो। जसले पर्खिरहेको पनि थियो। उनी फर्किए। काठमान्डूको अटेशमटेश भिडमा थपिए। जहाँ बम्बेबाट आएको टेलिफोनले भेट्न सकेन। 'हजार मिटरको दौडमा सामेल मान्छे किन सय मिटरमा दर्गुन आ'को?' जव अनुप काठमान्डूमा देखीए, यस्ता प्रश्नले ठुग्न थाले। हुनपनि, अनुप जुन कुरामा पोख्त भएर आएका थिए, त्यो मृतप्रायः नै थियो। नेपाली रंगमन्च मर्‍यो भन्नेहरु पनि थिए। अवसर थिएनन्। आफूले अभिनय गरेको पहिलो फिल्म 'अंशबन्डा' जीवनको एउटा कालो पन्ना भइसकेको थियो। नेपाली रंगमन्चका लागी जे गर्छु, भन्ने सपना थिए, ती हिड्दाहिड्दै फुर्लुङ ढल्छन् की जस्ता हुन थाले। तिनलाई जोगाउन गाह्रो हुनथाल्यो।
अनुप अमेरिकी लाइब्रेरी चहार्न थाले। 'फ्रेन्च अलाइन्स' डिल्लीबजारको क्यान्टिनमा पोतिएका चित्रहरुमा हराउन थाले। कोही भेटिहाल्यो भने गफ गर्‍यो। यसरी अनुप आफूभित्रको निरासा पखाल्थे। ०५२ तिरको काठमान्डूमा शहरमा हुने सबै चिज थिए। डिर्पामेन्टल स्टोर। ठूल्ठूला घर। पक्कि सडक। डिस्को। डान्सबार। नाइट लाइफ। अचानक देखीन थालेका मगन्ते। फोहरले भरिदै गएको बागमती। फन्टुस फिल्म। सबै थिए। तर, अनुपलाई सपनातिर डोर्‍याउने कुनै साघुरो गल्ली पनि थिएन। 'बौद्धिक खुराक छदै थिएनन्।' अनुप कफीको चुस्की लगाउदै सम्झन्छन्। अहिले अनुपसंग आफूले चाहेका धेरै चिज छन्। उनले गरेका नाटक 'नाट्य इतिहाँस'मा दर्ता छन्। 'एक्टर्स स्टुडियो' नाट्यस्कुलको अतित पनि छ। कुनै समय फेरि ब्युझन पनि सक्छ। धापासीको शान्त फ्ल्याटभित्रको टेवुलमाथी केही फिल्मका स्त्रिप्ट पनि छन्, जसमा उनले अभिनय गर्नेछन्। सपनाको नेगेटिभमा रंग पनि भरिन थालेको छ। 'सेपिया रंगको भएको छ।' अनुप मुस्कुराउछन्। र, आश छ, कुनै दिन आँखा तिर्मिराउने गरि रंगीन पनि होला। शहरमा अव सपना हराउने डर अनुपलाई छैन। कहिलेकाही भने झस्किन्छन्, कतै आफू स्यवं शहरमा हराउने त होइन? शहरका मामलामा अनुप अहिलेपनि आफूलाई 'आउट साइडर' मान्छन्। सारा शहर सिसाभित्र छ। शहर गफ चुटिरहेको छ- क्रियाकलाप हेर्दा लाग्छ तर आवाज भने अनुपसम्म आइपुग्दैन। त्यसैले आफू शहरको मान्छे भइनसकेको ठान्छन्। शहरले कति मोडमा सम्झौतागर्न लगाउछ। अनुप सम्झौता गरिरहेका छन्। प्रोफेसनल मित्रता धेरै छन्। अनुप सोच्छन्- म अहिले जिजीबिषाजस्तो मित्रता बाचिरहको छु।
'हाम्रा पाँच इन्द्रियहरु मर्दे छन्।' काठमान्डू बसाइमा अनुप यस्तै ठान्छन्, 'हामीसित निजी स्वार्थंमा बाच्ने न्यूकिलियर जेनेरेशन छ।'कहिलेकाही आफूलाई पनि शहरले आफूजस्तो बनाउदै त छैन? अनुप झस्कन्छन्- कतै मेरो निर्दोषपन मर्दे गइरहेको त छैन? बा र आमा पोखरामा एक्लै छन्। अनुपलाई थाहा पनि छ, बुढेशकालको एकान्तले आत्मा दुखाउछ। अुनप खाना खादा अचानक झस्किन्छन् पनि, उता घरमा बृद्ध बा र आमा मौन खाना खाइरहेका होलान्। 'म त्यहा हुनुपर्ने हो।' अनुप टोलाउछन्, 'तर जान सक्दिन।' अनुपले जती गरे, सबै आफ्ना लागी गरे। उनलाई थाहा पनि छ, मैले परिवारका लागी केही गर्न सकिन। धेरै समय केही गर्न नसक्नुको मौनतामा अल्भि्कएका अनुप अव भने मौनताबाट बाहिर आएका छन्। व्यस्तताले लखेटिरहेका अनुप फुर्सद हुदा भावुक पनि हुन्छन्। अव काठमान्डू छाडेर घर पोखरा जान गाह्रो छ, र बा र आमाको सम्झनालाई पन्छाउन सजिलो पनि छैन। 'म अझै पूर्णरुपमा शहरको मान्छे भइसकेको छैन।' अनुप एकछिन टोलाउछन्, 'कति पल्ट घर जादा आमाका आसुले मलाई पोलेका छन्।'

Floods toll at 46 in West

ANKE/KAILALI: The flash floods and landslides continued taking toll in the western districts today as 12 more deaths are reported. With this, the toll has risen to 46. Six persons have still been missing while more than 25, 000 people have been rendered homeless in the nature’s fury. Three more deaths are reported from Achham villages where 17 were already perished on Tuesday. Likewise, four of a family died in Parbat and two in Kanchanpur today. One more person died in Bajhang today, adding the toll to three. Two others - one each in Doti and Jumla - also died today, the police said. Six persons — two in Kailali, one each in Dang, Rukum, Lamjung and Banke — have gone missing in after they were swept away by rivers. Durga Bahadur Bhandary, Binu Bhandary, Sima Bhandary and Dipachan Bhandary were those killed when their houses in Thapathana VDC-5, Parbat, collapsed in a landslide early morning, the local police said. The three fresh deaths were reported from Achham’s Marku VDC-7 on Wednesday, CDO Gyan Prasad Dhakal said. More than 150 families have been displaced in the district.

The swollen Karnali River has surrounded around 500 residents of Kailali’s Dhanasinghapur and Narayanpur areas. Family members of some 100 households have been marooned. Kailali CDO Hari Krishna Poudel said the landslide victims could not be rescued due to the unavailability of helicopters. Other 1, 000 families have been displaced by the flood in the district. In Banke’s Baijapur, five persons who had gone to the Rapti riverbanks in search of gold two days ago, is yet to be known. Lack of search of those missing and rescue of those stranded have been aggravating the situation in the flood-hit districts. The landslide victims of Achham’s Patalkot have been living with empty stomach as foodstuffs could be supplied to them. In Doti, more than 2,000 displaced families have been taking shelter in schools and other buildings. There too, they are facing problems due to lack of proper foodstuff and drinking water.

PM’s detour from everyday politics

Kathmandu - Prime Minister Madhav Kumar Nepal seems to have developed a penchant for doing things out of the box, especially ever since his successful endeavour last month to save a haemorrhaging rural woman, for which he earned accolades aplenty. He squeezed out time from his hectic political schedule to visit the victims of the April uprising two days ago and, on Wednesday, Prime Minister Nepal set out on a brief excursion of the Capital city to learn about people’s lives and sufferings. Prime Minister Nepal and his incumbent team boarded a tourist bus (Ba. 1 Pa. 45), leaving a bevy of journalists, who were present at the Prime Minister’s Office to cover the Cabinet meeting flabbergasted as none had the slightest clue what the Prime Minister and Co. were up to.

“The prime minister wanted to take stock of the problems the Valley denizens are facing. So, the best way was to take a tour,” said the prime minister’s political adviser Bishnu Rijal. Accompanying Prime Minister Nepal were Deputy Prime Minster and Minister for Physical Planning and Works Bijaya Kumar Gachhadar, Home Minister Bhim Rawal, Local Development Minister Purna Kumar Sherma and Labour and Transport Minister Md. Aftab Alam. The concerned secretaries, chief of Kathmandu Metropolitan City, Chief and Valley Chief of Nepal Police were also on board. The round trip began from Singha Durbar via Thapathali, Kalimati, Kalanki, Sita Paila, Swoyambhu, Maharajgunj, Lazimpat and Tundikhel.

But that which had started with all smiles did not sum up all too well. A pile of garbage greeted the prime minister at Swoyambhu. The luxury bus failed to save the Prime Minister and Co. from quite a few jolts, thanks to innumerable potholes. And of course, the prime minister—habituated to cruise along roads—witnessed haywire traffic. “He was a bit unhappy,” said Rijal. “He has instructed the line ministries, secretaries and officials concerned to look into the matter and bring forth an integrated plan to improve the condition of road, garbage and traffic.” “The traffic was out of gear, it needs immediate attention,” Home Minister Rawal briefly remarked.

सलमान र आमिर सँगै

मुम्बई, असोज २२ - सलमान खान र आमिर खानबीच साझेदारी हुने भएको छ। दुवैले एउटै फिल्ममा अभिनय गर्नेछन् र फिल्ममा दुवैको लगानी रहनेछ। स्त्रि्कप्टको टुंगो लगाउन बाँकी रहेको उक्त फिल्ममा आमिर खान प्रोडक्सन र सल्मानका भाइ सोहेल खानको प्रोडक्सन हाउसले संयुक्त लगानी गर्ने सम्भावना छ। एक स्रोतका अनुसार फिल्ममा सलमान र आमिरको बराबर दृश्य हुनेछ र अरू कलाकार तथा निर्देशकको छनोट हुन बाँकी छ। सलमान र आमिरले एकसाथ अभिनय गरेको एकमात्र फिल्म सन् १९९४ को राजकुमार सन्तोषीद्वारा निर्देशित 'अन्दाज अपना अपना' हो। आमिरको 'गजिनी' रिलिज भएपछि दुईको सम्बन्ध गाढा भएको हो। त्यसबेला देखि नै दुवैले संयुक्त काम गर्ने चर्चा सुरु भएको थियो। समान भूमिका र उति नै दृश्य दिनुपर्ने शर्त उनीहरूको भएकोले दुवैले बाहिरका फिल्म खेल्ने साइत जुर्न नसकेको हो। केही अघिसम्म सलमान र आमिर दुवै फेरि 'अन्दाज अपना अपना'को दोस्रो भागमा आउन लागेको र यसका लागि निर्देशक सन्तोषीले तयारी गरिरहेको समाचार प्रकाशित भएको थियो। दोस्रो भागमा अभिनय गर्न आमिर राजी नभएकाले यो प्रोजेक्ट अगाडि बढ्न नसकेको समेत बताइएको थियो। समाचारप्रति आमिरका प्रवक्ताले यसो भनेका थिए, 'अहिले आमिर थ्री इडियट्स र बन्ने क्रममा रहेका अरू तीनवटा फिल्ममा व्यस्त छन्। अहिलेलाई 'अन्दाज अपना अपना'बारे कुनै योजना छैन।'

यु १६ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नै पराजित भयो नेपाल

काठमाडौँ, असोज १९। एएफसी अन्डर १६ च्याम्पियनसिप–२०१० को समूह 'बी' को छनोट चरणको पहिलो खेलमा नै नेपाल पराजित भएको छ। उद्घाटन खेलमा नेपालले लेबनानको सामना गरेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा २५ बर्षका नेपाली झै देखिने बेलवानीहरुले नेपाली केटाकेटीहरुलाई सजिलै ०–१ हराए। सोही प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा ताजिकिस्तानले बहराइनलाई २–० को गोलले पराजित गर्‍यो। एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको खेल तालिकाअनुसार भोलि आराम दिन रहेको छ। अर्को खेल नेपालले इरानसँग खेल्ने छ।

पिसाब गर्दा ज्यान गयो

image

२२ वर्षे हिमांशु शर्मा र उनका साथीहरूले पेट्रोल पम्पमा पिसाब गरेको निहुँमा झगडा पर्‍यो । आफ्नो सम्पत्तिमा पिसाब गरेको भन्दै पेट्रोल पम्पका गार्डले गोली चलाउँदा हिमांशुको मृत्यु भएको छ । गोली चलाउने गार्ड पुलिस थानामा छन् । सार्वजनिकस्थलमा थुक्ने र पिसाब गर्ने समस्या भारतभरि नै छ । यसरी सार्वजनिकस्थलमा पिसाब गरेकै निहुँमा मान्छे मारिएको यो पहिलो घटना हो । घटनालगत्तै गृहमन्त्री चिदम्बरमले भारतीय नाागरिकले सार्वजनिक ठाउँमा पिसाब गर्ने र थुक्ने बानीमा सुधार ल्याउनुपर्ने सल्लाह दिएका छन् । भारतका केही राज्यहरूले आफ्ना नागरिकले जहाँ पायो त्यहीँ थुक्ने र पिसाब गर्ने गरेका बानी छुटाउने प्रयास पनि गरेको छ । ती राज्यहरूले आफ्ना नागरिकको त्यस्तो बानी छुटोस् भनेर पिसाब निषेध क्षेत्र घोषणा गरेको छ ।

घटना भएको राति बुधबार हिमांशु शर्मा आफ्ना साथीहरूसँग आफ्नो घरनजिकैको पेट्रोल पम्प पुगेका थिए । 'उनीहरूले केही स्न्याक्स खान कर गरे, त्यसैवेला मेरो छोरा कारबाहिर आएँ,' हिमांशुका बाबु पिके शर्माले भने, 'पेट्रोल पम्पनजिक हिमांशु पिसाब फेर्न थालेका थिए ।' शर्माका अनुसार पेट्रोल पम्पका साहुजीले हिमांशुलाई हकारे र कामदारलाई बोलाए । 'त्यसवेला पेट्रोल पम्प साहुजीसँग हिमांशुको झगडा भयो,' प्रहरी महानिर्देशक आनन्द मोहनले भने, 'पछि त्यो झगडाले मान्छेसम्म मार्‍यो ।' आनन्दका अनुसार गोली चलाउने गार्डको हतियार खोसिएको छ र उनलाई अदालतको फैसलाअनुसार सजाय हुनेछ ।

मान्छे समाजप्रति उत्तरदायी नहुँदा र उनीहरूमा अनुशासन हराउँदा सहर निकै फोहोर बन्दै गएको छ । मान्छेहरूको सार्वजनिकस्थलमा पिसाब गर्ने र थुक्ने बानी छुटाउन भारतीय सरकारले निकै प्रयास पनि गरेको हो । मानिसले जहाँ पायो त्यहीँ पिसाब नगरून् भनेर भारतका केही ठाउँमा देवी र अन्य भगवान्का तस्बिर पनि टाँसिएका छन् ।

Pakistan Taliban claim UN attack


Scene of the explosion
The explosion happened early in the afterno

The Pakistani Taliban has said it launched Monday's attack on the UN World Food Programme offices in the capital Islamabad, killing five people.

A Taliban spokesman said that the international agency was targeted because their work was "not in the interest of Muslims."A suicide bomber dressed in military uniform blew himself up in the office.The Taliban had promised revenge for the killing of their leader Baitullah Mehsud in a US drone strike in August.


The Taliban spokesman who called himself Azam Tariq said that the UN and foreign aid agencies were "infidels."The group has been behind a series of recent attacks. Last week, at least 16 people died in two suicide car bomb attacks in north-western Pakistan. Interior Minister Rehman Malik has said an investigation has been launched into the security officials who allowed the bomber, who was wearing a uniform of the paramilitary Frontier Corps, to enter the WFP offices.The attack came as Britain's defence and home ministers visited Islamabad for talks with Pakistani officials on the role Pakistan plays in combating terror.

Australia retain Champions Trophy

ICC Champions Trophy final, Centurion:
Australia 206-4 (45.2 overs) beat New Zealand 200-9 (50 overs) by six wickets

Shane Watson's second successive century ensured Australia held on to the Champions Trophy with a six-wicket win over New Zealand at Centurion Park.

Watson, aided by Cameron White (62), rebuilt Australia's innings from 6-2 to take them past their target of 201.

White fell to Kyle Mills (3-27) but Watson hit two sixes in a row to end the match and finish unbeaten on 105.

Earlier, spinner Nathan Hauritz (3-37) helped restrict New Zealand to 200-9, with Martin Guptill (40) top-scoring.

Although a fiery opening new-ball spell from Mills and Shane Bond had given the Black Caps fresh impetus with two quick wickets inside three overs, Watson and White batted with intelligence and composure to ensure the world champions leave South Africa as the world's best one-day side in the world.

Bond removed opener Tim Paine, caught at first slip by Ross Taylor in the second over, before Mills snared the key wicket of tournament top scorer Ricky Ponting, trapped lbw in the following over.

Bereft of scoring opportunities, Australia managed just 18 from the 10-over mandatory powerplay, the lowest total in the entire two-week tournament, surpassing New Zealand's modest 22 a few hours earlier.

However, fresh from an unbeaten 136 against England on Friday, Watson greeted the arrival of New Zealand's second-string seam attack with disdain, dispatching anything short and wide for four.

Kyle Milsl celebrates dismissing Ricky Ponting
Kyle Mills was the pick of the New Zealand bowlers

Although White succumbed to Mills - the second of his three dismissals - for 62, Watson continued his sensational form, smashing two successive sixes off Jeetan Patel to bring up his fourth one-day hundred as well guide Australia to victory with 28 deliveries to spare.

New Zealand's task was made the more difficult when captain Daniel Vettori - one of the stand-out candidates for Player of the Tournament - was forced to withdraw before the match because of a hamstring problem.

With off-spinner Jeetan Patel the only change from the team which beat Pakistan in the semi-final, stand-in skipper Brendon McCullum elected to bat on an energetic - if unpredictable - Centurion wicket. Rampant after their nine-wicket annihilation of England on Friday, Australia once again named an unchanged XI, with new-ball pair Brett Lee and Peter Siddle instantly extracting pace and sharp bounce from the wicket.

And it was Siddle who made the initial breakthrough, snaring a top edge from a wild McCullum slash outside outside off stump and into the gloves of Paine in the fourth over.

Neither Aaron Redmond or new batsman Guptill could penetrate the vice-like grip as New Zealand limped to 22-1 at the 10-over powerplay.

The run-famine relented with the introduction of second-change bowlers Mitchell Johnson and Watson, with Guptill in particular punishing anything full and outside off stump.

But with New Zealand slowly wresting the momentum in their favour, Redmond recklessly conceded his wicket charging a wide Hauritz delivery in the 19th over, with Paine whipping off the bails in an instant.

The off-spinner landed his second wicket when Guptill returned a simple catch in the 23rd over, ending his promising innings of 40, before Taylor was brilliantly caught by Mike Hussey at backward point off Johnson in the following over to leave New Zealand teetering at 81-4.

Consolidation arrived in the form of Neil Broom and James Franklin, with the pair compiling a patient 65-run stand in 14 overs.

But just after taking the batting powerplay in the 39th over, calamitous running saw Broom gift his wicket to Australia for 37 shortly after a series of confident boundaries.

Franklin departed for 33 in the 41st over as Lee speared a vicious yorker at the left-hander's toe from around the wicket, uprooting the off stump in the process.

Ian Butler became Hauritz's third wicket, trapped lbw, before Patel and Bond took the Black Caps beyond the 200-run mark with a boundary from the final ball of the innings.

Brendon McCullum drops Cameron White
Brendon McCullum dropped Cameron White on 14

But despite their electric start with the ball, Kiwi skipper McCullum was left to lament a dropped catch when White was on 14.

The Victoria captain top-edged an attempted pull of Ian Butler high in the air, but the wicketkeeper failed to cling on to a tough chance running backwards towards fine leg.

New Zealand's support seamers could not find the same disciplined lines as Mills and Bond, with Watson, in particular, capitalising as Butler and Franklin dropped short, while off-spinner Patel was lofted with a slog-swept six over mid-wicket.

The Queenslander brought up his 10th one-day 50 from 74 deliveries in the 26th over, although he was fortunate to survive a very confident appeal for leg before against Franklin soon after.

White brought up his half century with a punchy straight drive for four over Butler's head, but his innings came to an abrupt end when he played on to his stumps attempting to shoulder arms to a Mills delivery in the 35th over.

Hussey soon followed, cutting Kyle Mills to point, but Watson took Australia past their winning target in emphatic style to ignite a celebratory pyrotechnic display high in the Centurion night sky.

In Pictures : Pacific Tsunami








मोडलिङबाट फिल्मतिर

काठमाडौं, - नयाँ पुस्ताका निर्देशकहरूले म्युजिक भिडियो र र्‍यापका मोडललाई फिल्ममा उतार्ने क्रम बढ्दैछ। यो वर्ष मोडलिङ जगतका तीन स्थापित मोडलहरू फिल्ममा प्रवेश गरे- जेनिशा मोक्तान, सिजन भट्टचन र बिमलेस अधिकारी। यो वर्षकी मिस नेपाल जेनिशा केहीअघि रिलिज भएको सुदर्शन थापाको फिल्म 'मेरो एउटा साथी छ' मार्फत् रजतपटमा देखिएकी हुन्। यो फिल्ममा उनी सहायक भूमिकामा देखिएकी छिन्। जेनिशा मिस नेपाल घोषित हुनुअघि नै यो फिल्म रिलिज भइसकेको थियो।

उदय सिजापतिले निर्देशन गरेको फिल्म 'रंगिन मनसाय'बाट सिजन भट्टचन हिरोइन बन्दै छिन्। गायक निमा रुम्बाले निर्माण गरेको यो फिल्म रिलिज हुन बाँकी छ। बिमलेश भने निर्देशक बसन्त पौडेलको फिल्म 'स्वर'बाट हिरो बन्दैछन्। र, यसैवर्ष यिनलाई पछ्याउँदै अरू पनि थुप्रै मोडल फिल्ममा देखिँदैछन्।

नेपाल भाषाको फिल्म 'राजमति'मा पहिलोपटक दुई मोडल मणिराज लवट र हिसिला महर्जनले अभिनय गरेका छन्। त्यसयता झरना बज्रचार्य, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, उषा रजक, निशा अधिकारी, दिया मस्के, जीवन लुइँटेल, पूजा लामा, ऋचा घिमिरे र पूजना प्रधानलगायतले ठूलो पर्दामा आफ्नो भाग्य जाँचिसकेका छन्। मोडलिङबाट फिल्ममा आएका कलाकारका तुलनामा रंगमञ्चबाट वा सोझै फिल्ममा आएका कलाकारले सफलता पाएका छन्।

भुषण दाहाल, आलोक नेम्वाङ र सिमोस सुनुवारजस्ता म्युजिक भिडियोका निर्देशकले फिल्म बनाउँदा मोडलहरूलाई नै कलाकार लिए। आलोकको 'सानो संसार'मा कर्मा, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र जीवन लुइँटेल चार मोडल एकसाथ कलाकारका रूपमा देखा परे। सिमोसको 'मिशन पैसा'मा पनि निशा अधिकारी र आयुषा बस्नेत हिरोइन बने भने अर्का मोडल अमिर गौतम भिलेन। भुषणको 'कागबेनी'मा दिया मास्के हिरोइन बनिन्।

प्रायः निर्देशकहरू म्युजिक भिडियोमा अभिनय गरेका कारण मोडलहरू फिल्ममा पनि सजिलै फिट हुने बताउँछन्। निर्माता एवं निर्देशक अशोक शर्मा त नेपाली फिल्मलाई थप मोडल कलाकारको जरुरत भएको बताउँछन्। उनी भन्छन्, 'अहिले नेपाली फिल्मको कथा सहरमा केन्द्रित हुन थालेको छ। यस्ता फिल्ममा सहरको शैली भएका कलाकार चाहिन्छन्। र, मोडलहरू यसमा सबभन्दा बढी सुहाउँदा रहेछन्।' तर फिल्ममा लागिसकेपछि मोडलहरू पूर्ण फिल्म कलाकार बन्नुपर्ने उनको धारणा छ।

मोडलबाट हिरो बनेका बिमलेश म्युजिक भिडियोमा गरेको अभिनय र र्‍याम्पको प्रस्तुतिका कारण आफूलाई फिल्ममा अभिनय गर्न गाह्रो नभएको बताउँछन्। 'फिल्ममा पनि म्युजिक भिडियोमा जस्तै स्त्रि्कप्टअनुसार अभिनय गर्ने हो, शैलीमा मात्र फरक छ,' उनले भने।

फिल्ममा जम्न नसक्ने पूराना मोडलको 'रेकर्ड'लाई यी नयाँ मोडल कलाकारले तोड्न सक्ने हुन् कि होइनन, यिनका फिल्म आएपछि नै थाहा होला।

प्रियदर्शनको फिल्ममा आमिर

मुम्बई, निर्देशक प्रियदर्शन कमेडी फिल्मका लागि प्रसिद्ध छन्। यता, अभिनेता आमिर खान भने गम्भीर भूमिकाका लागि सम्झिन्छन्। तर, अब यी दुईले एउटै फिल्ममा अभिनय गर्ने भएका छन्। यो फिल्म प्रियदर्शनले निर्देशन गरेको तमिल फिल्म 'काञ्चिवरम'को रिमेक हुनेछ। एड्सका विषयमा बन्ने यो फिल्म प्रियदर्शनका अघिल्ला फिल्महरूभन्दा फरक र गम्भीर प्रकृतिको हुनेछ। आमिरले फिल्मको कथा सुनिसकेको र अभिनय गर्न तयार भएको प्रियदर्शनले बताएका छन्। गत वर्ष शाहरुख खानलाई लिएर 'बिल्लु' बनाएका प्रियदर्शनको आमिरसँग यो पहिलो फिल्म हुनेछ। एड्सका विषयमा पछिल्ला समयमा दुई दक्षिण भारतीय निर्देशक रेबतीले 'फिर मिलेङ्गे' र ओनिरले 'माई ब्रदर निखिल' बनाएका थिए।

प्रियदर्शन अहिले नाम नराखिएको एउटा नयाँ फिल्मको सुटिङमा व्यस्त छन्। तमिलनाडुमा सुटिङ भइरहेको यो फिल्ममा अजय देवगन र अक्षय खन्ना मुख्य भूमिकामा देखिँदैछन्। उता, आमिर भने राजकुमार हिरानीको फिल्म 'थ्री इडियटस्'मा व्यस्त छन्। यो फिल्ममा उनीसँग आर माधवन, सरमन जोशी र करिना कपुर पनि हुनेछन्।

Samoans commemorate tsunami dead

People in Samoa and neighbouring Pacific islands have packed churches and community halls to remember those killed in last week's tsunami.

The BBC's Phil Mercer, in the capital Apia, says the services are a vital part of the islands' healing process. However, he says it remains to be seen whether displaced residents will want to return to low-lying areas. More than 170 people died when the tsunami - triggered by an earthquake - hit Samoa, American Samoa and Tonga. At the Congregational Christian Church of Lalomanu, representatives of 10 families mourned 52 lost relatives.

Service in Holy Cross Catholic Church, American Samoa 4.10.09

In the Immaculate Conception of Mary Cathedral in Apia, Monsignor Ioane Vito urged the congregation to unite to overcome the disaster. "Don't dwell on it but rebuild our lives together as a community," he said. Government minister Fiana Naomi said on Saturday that she expected about half of Samoa's victims to be buried in mass graves of up to 20 in a new cemetery in Apia.

A memorial service would be held in a nearby sports stadium prior to the burials, she added.The tsunami struck following an 8.3-magnitude earthquake at 1748 GMT on Tuesday some 190km (120 miles) from Apia.

Villages were destroyed, homes flattened and cars lodged in treetops. Our correspondent says Samoans have reacted swiftly to the disaster and many have begun rebuilding their homes, but others have remained on high ground, afraid to return to the coast.

Australia has sent medical and search personnel to Samoa, and a New Zealand plane arrived on Saturday. The earthquake and resulting tsunami left 135 dead and eight missing in Samoa, 32 dead in American Samoa and nine dead in Tonga.

Map of Pacific islands hit by tsunami

मुम्बईका 'भाइ' सँग करणले माफी मागे

मुम्बई, - बलिउड निर्माता करण जौहरले शनिबार भारतको एक क्षेत्रीय राजनीतिक दलसँग माफी मागे। उनको कसुर थियो- आफ्नो फिल्ममा मुम्बई सहरलाई 'बम्बै' उच्चारण गराउनु। सेन्सर बोर्डले पास गरेको फिल्म 'वेक अप सीड' लाई नवनिर्माण सेनाले मुम्बई र पुणेमा चल्न नदिने घोषणा गरेपछि उनले पार्टीका अध्यक्ष राज ठाकरेको घर पुगेर माफी मागे। माफीसँगै करणले फिल्ममा बोलिएको 'बम्बै' शब्दलाई 'मुम्बई' बनाएर सच्याउने पनि भएका छन्। र, फिल्मको सुरुवातमै यो माफिनामा पर्दामा देखाइने पनि छ। केहीअघिसम्म 'बम्बै' भनिने सहरको नाम केही वर्षअघि मुम्बई बनाइएको थियो। केही वर्षअघि शिव सेनाबाट फुटेर नवनिर्माण सेना बनाएका राजलाई मुम्बईको 'राजनीतिक भाई' भन्ने गरिएको छ। करणले ठाकरेसँग माफी मागेपछि अहिले उनको आलोचना पनि भइरहेको छ। महाराष्ट्रका मुख्यमन्त्री अशोक चभानले भने करणले माफी माग्नु गलत भएको बताएका छन्। 'करणले राज होइन, पुलिस कहाँ जानुपर्थ्यो,' उनले भने। भारतको महाराष्ट्र राज्यमा ठाकरे परिवारको बोलबाला र गुन्डागर्दी कायम भएको मानिन्छ। केही वर्षअघि रामगोपाल वर्माको फिल्म 'सरकार'को प्रदर्शनमा बाल ठाकरेको पार्टी शिव सेनाले अवरोध पुर्‍याएको थियो। यो फिल्ममा अमिताभ बच्चनले निर्वाह गरेको भूमिका बाल ठाकरेसँग मिल्दोजुल्दो भएको शिव सेनाको आरोप थियो।

संसारको सबभन्दा ठूलो लोकतन्त्र भारतमा फिल्ममाथि कुनै पार्टी वा समूहले यसअघि पनि पटकपटक प्रतिबन्ध र रोक लगाउँदै आएका छन्। सरकारी सेन्सरबाट पास भएपछि हालैका दिनमा कुनाल कोहलीको फिल्म 'फना' गुजरातमा, प्रकाश झाको फिल्म 'गंगाजल' बिहारमा र राहुल रवैलको फिल्म 'जो बोले सो निहाल'लाई पञ्जाबमा राजनीतिक संगठनले प्रदर्शन गर्न रोकेका थिए। 'सिंह इज किंग' र 'लव आज कल'का केही दृश्यमा सिख समुदायका नेताले आपत्ती प्रकट गरेपछि फिल्मका केही दृश्य हटाइएका थिए।आयन मुखर्जीले निर्देशन गरेको 'वेक अप सिड'मा रणवीर कुपर, कोनकोना सेन शर्मा, अनुपम खेरलगायतले अभिनय गरेका छन्।

डेरा नपाएर हैरान गुरूकुल

काठमाडौं- अग्रज कलाकारबाट टीका थाप्न यसपालि पनि पूर्णिमाका दिन गुरुकुलमा रंगकर्मी, साहित्यकार र कलाकारको जमघट भयो। कलाकर्मीबीच नियमित भेटघाट र सिर्जनात्मक कार्यक्रम हुने यो माहौलले कहिलेसम्म निरन्तरता पाउने हो ? गुरुकुल छिट्टै ठाउँ सर्नुपर्ने भएको छ जसका लागि जग्गा फेला पर्न सकेको छैन। विराटनगरमा अर्को साता हुने 'आरोहण नाटक महोत्सव'को तयारी गर्न आइतबार बिहानै 'गुरूकुलका गुरू' सुनिल पोखरेल बस चढ्दैछन्। उनीसँग नाटकका सामानको भारी हुनेछ। १२ घन्टा लामो यात्रा अवधिभर उनलाई तिहारपछि गुरुकुललाई कसरी अगाडि बढाउने भन्ने चिन्ताको भारीले बढी सताउने निश्चित छ। संस्कृतिमन्त्री मीनेन्द्र रिजालले जग्गा मिलाइदिने आश्वासन दिएका छन्। विगतमा नाटक खेलेका व्यक्ति हुनाले उनलाई मन्त्रीप्रति आशा छ। जग्गाको निर्णय नदिएसम्म दसैं मनाउदिन भन्ने मन्त्रीको भाका नाघिसके पनि पोखरेलले अझै आशा मारिसकेका छैनन्। 'हामीले गरिरहेको काम राम्रो हो भने हाम्रो समस्या बुझिदिनुपर्छ,' पोखरेलले शनिबार नागरिकसँग भने, ' हामीले खासै राम्रो काम गरिरहेका छैनौं भन्ने लाग्छ भने पनि कुनै आपत्ति छैन।'


मैतीदेवीको सेतोपुल कटेपछि उत्तरपट्टि ढिस्कोमा आरोहण नाट्य संस्थाले सात वर्षदेखि गुरुकुल सञ्चालन गर्दै आएको छ। त्यहाँ दुई नाटक हल र कलाकारको होस्टल छन्। पोखरेलका अनुसार गुरुकुलसँग अहिले लगभग तीन करोड मूल्य बराबरका नाट्यसामग्री छ। उनले धेरै जनालाई भनिसकेका छन्, 'गुरुकुलले जग्गा पाएन भने यी सबै सामग्री टुँडिखेलमा जलाएर विदेश जान्छु।' उनी काठमाडौंमात्र होइन विराटनगरमा बन्दै गरेको गुरुकुलको शाखालाई समेत बन्द गर्ने सुरमा छन्। केही समयअघि भने उनी विराटनगरलाई आधार बनाएर गुरुकुलको काम गर्ने निष्कर्षमा पुगिसकेका थिए। पछि उनलाई लाग्यो, 'नाटकको आगो बाल्ने हो भने केन्द्रबाटै बालिनुपर्छ।' त्यसैले काम गर्न पाए काठमाडौंमै गर्ने नत्र विदेशिने सोच उनमा पलाएको छ। उनलाई दिल्लीको नेसनल स्कुल अफ ड्रामाले धेरै वर्षदेखि अतिथि प्राध्यापकको काम गर्ने निम्तो दिँदैआएको छ। उनी भन्छन्, 'हामी प्रोफेसनल मान्छे, जता पनि बिक्छौं।'

पछिल्लो चार वर्षको भाडासम्झौता नलम्बिने भएपछि गुरुकुलले नयाँ ठाउँ खोज्नुपरेको हो। 'अहिले हामी बसेको जग्गा जसको हो, उहाँहरूले आफ्नो योजना बनाउनुभएको छ, उहाँहरूले नचाहेपछि हामी बस्न मिल्दैन,' उनले भने, 'हामीले गुनासो होइन बरु सात वर्ष बस्न दिएकोमा आभारी हुनुपर्छ।' दसैंसम्ममा ठाउँ छाड्नुपर्ने भएपछि उनले रिङरोडभित्र धेरै ठाउँमा जग्गा भाडामा खोजे। काठमाडौंको महँगो जग्गा ठूलो परिमाणमा किन्न सजिलो पनि छैन। 'गुरुकुलमा आवद्ध हामी सबै निम्न मध्यमवर्गका हौं, हामीसँग भएका सबै घरखेत बेचेर पनि जग्गा किन्न सकिँदैन,' उनले भने, 'काठमाडौंको जग्गा कति महँगो भएछ, यो अवधिमा थाहा पायौं।' सरकारले जग्गा दिए गुरुकुललाई सहकारी वा ट्रस्टको रूपमा लैजान समेत उनी तयार छन्। धेरैले गुरुकुल भन्नेबित्तिकै आफ्नो अनुहार सम्भि्कने गरेकाले उनलाई अप्ठ्यारो परेको छ। भन्छन्, 'अहिले पनि गुरुकुललाई आरोहणले चलाइरहेको छ र भोलि मपछि अरू जो पनि यसमा आएर काम गर्न सक्छन्।'सरकारसँग जग्गा कुन आधारमा माग्छौ भनेर कसैले सोध्यो भने उनीसँग जवाफ छ, 'रंगकर्ममा २५/३० वर्षदेखि नियमित काम गरिरहेको छु।' उनी आफ्नो कामलाई उत्पादक वा अनुत्पादक के हो भनेर चाहिँ भन्न चाहन्नन्, 'यो अरूले मूल्यांकन गर्ने हो।' अनि गुरुकुलबिनाको नेपाली रंगकर्म कस्तो हुन्छ? यसको जवाफ पनि उनी दिँदैनन्। बरु भन्छन्, 'गुरुकुल वा म र मेरो टोली रंगमञ्चमा रहेन भने ठूलो क्षति हुनेछ भन्ने भ्रम मैले पालेको छैन।'