मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नाम सिफारिश गर्ने निर्णय गरेको छ। त्यसैगरी मानवअधिकार उल्लंघनको आरोपमा बढुवा नगर्न दबाब परिरहेका नेपाली सेनाका उपरथी तोरण जंगबहादुर सिंहलाई पनि बढुवा गर्ने निर्णय सरकारले गरेको छ।
No comments:
Post a Comment